म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दी जेसीजको आयोजनामा शनिवार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र सवारी यात्रालाई सुरक्षित बनाउन जनचेतना अभिबृद्धिको लागि आयोजित कार्यक्रममा सार्वजनिक सवारी साधनमा दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक स्टिगर टाँस गरिएको छ । जिल्लाबाट लामो तथा छोटो दुरीमा छुट्ने सावरी साधनमा स्टिगर … Continue reading म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम